२०८३ असोज ७ गते बुधवार | 2026 September 23rd Wednesday

चुनावी हलचल : यी हुन् फागुन २१ का लागि दर्ता भएका ८० दल (नामसहित)

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अहिलेसम्म ८० दलले निर्वाचन आयोगमा दर्ता गराएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार मंगलबार साँझसम्म ८० दलले दर्ता गराइसकेका छन्।

आयोगमा हाल कुल १३४ दल रहेका छन्, जसमध्ये ८० दलले चुनावी दर्ता गराएका हुन्। भट्टराईले मंगलबार मात्रै १६ दल दर्ता भएको जानकारी दिएका छन्। बुधाबारसम्म दर्ताको समय रहेकाले यो संख्या अझ बढ्ने अपेक्षा गरिएको छ।

1

2

584539507_1975016219740618_446550010755689165_n

प्रकाशित मिति : २०८२ मङ्सिर १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस