पूर्वएआईजी विश्वराज पोखरेल रास्वपामा प्रवेश, रवि लामिछानेमाथि अन्यायको विरुद्ध ठूलो घोषणा

काठमाडौँ । नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्। शुक्रबार पार्टी कार्यालय बनस्थलीमा भएको कार्यक्रममा उनी कार्यवाहक सभापति डीपी अर्यालद्वारा स्वागत गरिएको थियो। पोखरेलले २०७७ मंसिर २५ मा एआईजी बनेर २०७९ साउन २ गते पदबाट राजीनामा दिएका थिए। रास्वपा प्रवेश गर्दै उनले सभापति रवि लामिछानेमाथि अन्याय भएको बताए … Continue reading पूर्वएआईजी विश्वराज पोखरेल रास्वपामा प्रवेश, रवि लामिछानेमाथि अन्यायको विरुद्ध ठूलो घोषणा