जेनजी प्रदर्शन: प्रहरीले ‘टीओबी’ कमान्डरबारे सबै रहस्य बाहिर ल्यायो

काठमाडौं । जेनजी प्रदर्शनमा ‘टीओबी’ टिसर्ट लगाएर आतंक मच्चाउने कमान्डर तेन्जिङ दावा लामाको आर्थिक अवस्था सामान्य रहेको प्रहरीले पुष्टि गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार नागरिकता, राहदानी, लिखतसम्बन्धी मुद्दा र लागुऔषध प्रकरणमा थुनामा रहे पनि तेन्जिङको जीवनस्तर सामान्य देखिएको छ। सन् २००७ सम्म उनी आफ्नो सौतेनी फूपूदिदी कुङगा डोल्माले पालनपोषण … Continue reading जेनजी प्रदर्शन: प्रहरीले ‘टीओबी’ कमान्डरबारे सबै रहस्य बाहिर ल्यायो