चुनावअघि सैन्य मुख्यालयमा प्रधानमन्त्री, दिइन् यस्तो कडा आदेश

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाली सेनाको मुख्यालय जङ्गी अड्डा पुगेर फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका सुरक्षा तयारीको प्रत्यक्ष समीक्षा गरेकी छन्। सेनाले वर्तमान सुरक्षा अवस्था, प्रमुख चुनौती र चुनाव लक्षित परिचालन योजना विस्तृत रूपमा प्रधानमन्त्रीसमक्ष राख्यो। प्रधानमन्त्रीले आन्दोलनपश्चात् गठन भएको सरकारले शान्ति–सुरक्षा कायम राख्दै तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्नु राष्ट्रिय जिम्मेवारी … Continue reading चुनावअघि सैन्य मुख्यालयमा प्रधानमन्त्री, दिइन् यस्तो कडा आदेश