देशकै चर्चित बैंकमा प्रहरीको छा`पा : सिइओसहित ३ शीर्ष अधिकारी समातिए-कतै तपाईंको खाता त छैन?
काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई बैंकिङ कसुरको आरोपमा पक्राउ गरेको छ। बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठसमेत पक्राउ परेका छन्। सिआइबीले ९८ करोडको ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको आधारमा अनुसन्धान अगाडि बढाएको प्रवक्ता वरिष्ठ उपरीक्षक शिव … Continue reading देशकै चर्चित बैंकमा प्रहरीको छा`पा : सिइओसहित ३ शीर्ष अधिकारी समातिए-कतै तपाईंको खाता त छैन?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed