निकटवर्ती विवादपछि प्रधानमन्त्री कार्कीको बोल्ड कदम

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालय र विज्ञ समूहको आकार घटाउने निर्णय गरेकी छिन्। अब मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय सचिव, प्रेस संयोजक, फोटोग्राफर र जनस्वास्थ्य विज्ञ गरी कुल ६ जना मात्रै रहने भएका छन्। स्रोतका अनुसार बाँकी सबै पदको नियुक्ति भोलिबाट खारेज हुनेछ। यसअघि प्रधानमन्त्री कार्कीको सचिवालयमा २० जना कार्यरत थिए। निकटवर्तीहरूलाई … Continue reading निकटवर्ती विवादपछि प्रधानमन्त्री कार्कीको बोल्ड कदम