रास्वपाका जिल्ला सभापतिको निर्णयले पार्टीभित्र हलचल मच्चायो
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का काठमाडौँ सभापति प्रदीप विष्टले सोमबार आफ्नो राजीनामा फिर्ता लिएका छन् । पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन् कि जिल्ला सभापति विष्टले राजीनामा फिर्ता लिएका हुन् । विष्टले उठाएका मुद्दा (पारदर्शिता, बेथिति र निर्णयहीनता)पार्टीले सम्बोधन गर्ने सहमति भएपछि उनले राजीनामा फिर्ता लिएका हुन् । गत शुक्रबार पदबाट राजीनामा … Continue reading रास्वपाका जिल्ला सभापतिको निर्णयले पार्टीभित्र हलचल मच्चायो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed