विश्वका शीर्ष वैज्ञानिक सूचीमा छनोट भएका शर्मा को हुन् ?

काठमाडौं । सुनसरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष तथा मुटु–मिर्गौला रोग विशेषज्ञ प्रा.डा. सञ्जीवकुमार शर्मा स्ट्यानफोर्ड युनिभर्सिटीको ‘ग्लोबल वैज्ञानिक प्रभाव र्‍याङ्किङ’ सूचीमा परेका छन्। स्ट्यानफोर्ड र एल्सेभियरको सहकार्यमा तयार यो वार्षिक सूचीमा नेपालका ३१ वैज्ञानिकमध्ये प्रा.डा. शर्मा पनि शीर्ष २ प्रतिशत प्रभावशाली वैज्ञानिकमा छानिएका हुन्। सर्पदंश उपचार पद्धति सुधार, बाथ रोग, मुटु र … Continue reading विश्वका शीर्ष वैज्ञानिक सूचीमा छनोट भएका शर्मा को हुन् ?