२०८२ कार्तिक १७ गते आइतवार | 2025 November 2nd Sunday

कार्की सरकारलाई झट्का : महत्वपूर्ण निर्णयमाथि नै सर्वोच्चको रोक, जारी गर्‍यो यस्तो आदेश ?

काठमाडौं। सर्वोच्च अदालतले सरकारले गरेको राजदूत फिर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको छ। न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निर्णयलाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।

अदालतको आदेशको प्रतिलिपि अहिले पनि सार्वजनिक भइसकेको छैन।

प्रकाशित मिति : २०८२ कार्तिक १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस