ठूलो संकटमा सबैलाई हसाउने खुइली : मध्यराति २ बजे सार्वजनिक भिडियोले सनसनी मच्चायो

काठमाडौं। सामाजिक सञ्जालमा सक्रिय रहँदै आएकी नविना सिलवाल (खुइली) ले आफ्ना सबै महत्वपूर्ण कागजात हराएको जानकारी दिएकी छन्। उनले राति करिब दुई बजे भिडियो सन्देशमार्फत नागरिकता, ड्राइभिङ लाइसेन्स, विभिन्न परिचयपत्र, बैंकिङ कागजात तथा लालपुर्जा समेत समावेश भएको फाइल ब्याग हराएको बताएकी हुन्। उनका अनुसार करिब दुई महिनाअघिदेखि ती सबै कागजात एउटै फाइल ब्यागसहित हराएका छन्। … Continue reading ठूलो संकटमा सबैलाई हसाउने खुइली : मध्यराति २ बजे सार्वजनिक भिडियोले सनसनी मच्चायो