अण्डाको मूल्यले बनायो नयाँ रेकर्ड, किसान नाफामा : कुन कति पर्छ?

काठमाडौं । विगत लामो समयदेखि घाटामा रहेका नेपालका लेयर्स कुखुरापालक किसानले अन्ततः नाफा हुने मूल्य पाएका छन्। नेपाल लेयर्स कुखुरा पालक सङ्घले मङ्गलबारदेखि लागू हुने गरी अण्डाको नयाँ समर्थन मूल्य सार्वजनिक गरेको छ। नयाँ मूल्यअनुसार एक्सएल (ठूलो) अण्डा प्रतिक्रेट ५८०, ठूलो अण्डा ५६५ र मिडियम अण्डा ५५० रुपैयाँ कायम गरिएको छ। यसअघि ठूलो अण्डाको मूल्य … Continue reading अण्डाको मूल्यले बनायो नयाँ रेकर्ड, किसान नाफामा : कुन कति पर्छ?