गोवा नाइट क्लबमा चार नेपालीसहित २५ जनाको मृत्यु: सबैको पहिचान खुल्यो (नामसहित)

काठमाडौं । उत्तरी गोवाको आरपोरा गाउँमा रहेको ‘Birch by Romeo Lane’ नामक एक लोकप्रिय नाइट क्लबमा भएको भयानक आगलागीमा परी २५ जनाले ज्यान गुमाएका छन् भने केही घाइते भएका छन् । शनिबार राति भएको यस दुखद घटनामा क्लबका कर्मचारीका रूपमा कार्यरत चार नेपाली नागरिकको पनि मृत्यु भएको पुष्टि भएको छ। आगलागीको मुख्य कारण ‘फायर शो’ … Continue reading गोवा नाइट क्लबमा चार नेपालीसहित २५ जनाको मृत्यु: सबैको पहिचान खुल्यो (नामसहित)