घट्यो सुनको मूल्य, चाँदीको मूल्य भने उकालो
काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य केहि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला २ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य भने उकालो लागेको छ । महासंघका अनुसार … Continue reading घट्यो सुनको मूल्य, चाँदीको मूल्य भने उकालो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed