सर्वोच्चको ऐतिहासिक आदेश : कार्की सरकार संकटमा, ऊर्जा मन्त्रीलाई झटका! [आदेशसहित]

काठमाडौं। सर्वोच्च अदालतले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पदमा पुनर्वहाली गर्न आदेश दिएको छ। सोमबार आएको आदेशसँगै वर्तमान सुशीला कार्की सरकार र ऊर्जामन्त्री कुलमान घिसिङलाई पनि राजनीतिक रूपमा ठूलो धक्का पुगेको छ। शाक्यलाई सुशीला कार्की नेतृत्वको सरकारमा हटाइएको थियो। चार वर्ष लामो कानुनी लडाइपछि अदालतले शाक्यको पक्षमा फैसला सुनाउँदै सरकारको बर्खास्ती निर्णय खारेज … Continue reading सर्वोच्चको ऐतिहासिक आदेश : कार्की सरकार संकटमा, ऊर्जा मन्त्रीलाई झटका! [आदेशसहित]