गृह मन्त्रालयमा ठूलो हेरफेर : १३ सहसचिव र उपसचिवको सरुवा (नामसहित)
काठमाडौँ । गृह मन्त्रालयले १२ सहसचिव र १ उपसचिवको सरुवा गरेको छ। शुक्रबार गृहमन्त्री ओमप्रकाश अर्यालस्तरीय निर्णयबाट सरुवा गरिएको हो। सरुवा गरिएकामध्ये ११ सहसचिवलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ)को जिम्मेवारी दिइएको छ भने नुवाकोटका सीडीओ शशीधर घिमिरेलाई कारागार व्यवस्थापन विभागको महानिर्देशक बनाइएको छ। राजन पौडेललाई भोजपुर, लक्ष्मीप्रसाद पौडेललाई पर्वत, रेखा कँडेललाई खोटाङ, शान्तिराम प्रसाईलाई प्युठान र … Continue reading गृह मन्त्रालयमा ठूलो हेरफेर : १३ सहसचिव र उपसचिवको सरुवा (नामसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed