पूर्वसांसदको घरमा रवि र बालेनबीच महत्वपूर्ण भेट, यी हुन चर्चाका विषय
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच सोमबार भेटवार्ता भएको छ। भेटवार्ता कमलपोखरीस्थित रास्वपाका पूर्वसांसद असिम शाहको घरमा भएको हो। रास्वपा उपसभापति डिपी अर्याल पनि छलफलमा सहभागी थिए। भेटमा समसामयिक राजनीतिक परिस्थितिबारे चर्चा भइरहेको स्रोतले जनाएको छ। सहकारी ठगी प्रकरणमा कारागारबाट रिहा भएपछि लामिछानेले आफ्नो पहिलो … Continue reading पूर्वसांसदको घरमा रवि र बालेनबीच महत्वपूर्ण भेट, यी हुन चर्चाका विषय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed