काठमाडौंमा दुई ठूला सवारी दुर्घटना, मृतक दुई युवाको को हुन् ?
काठमाडौँ । काठमाडौँका फरक–फरक स्थानमा भएका दुई सवारी दुर्घटनामा आज दुई जनाको मृत्यु भएको छ। बूढानीलकण्ठ नगरपालिका–७ गल्फुटार चोकमा मोटरसाइकल दुर्घटना हुँदा रामेछाप खाँडादेवी गाउँपालिका–३ का अवि श्रेष्ठको मृत्यु भएको छ। चक्रपथबाट बूढानीलकण्ठतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै, काठमाडौँ महानगरपालिका–१२ … Continue reading काठमाडौंमा दुई ठूला सवारी दुर्घटना, मृतक दुई युवाको को हुन् ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed