सुत्केरी भएको कति समयपछि फेरि सम्बन्ध राख्न सकिन्छ? नयाँ आमाबाबुले जान्नैपर्ने कुरा

बच्चा जन्मिएपछि दम्पतीहरू मनमनै सोध्ने एउटा सामान्य प्रश्न हुन्छ– यौन जीवन फेरि कहिले सुरु गर्दा सुरक्षित हुन्छ ? यो प्रश्न स्वाभाविक हो, किनकि प्रसूति पछि महिलाको शरीरमा ठूलो परिवर्तन आउँछ, हर्मोन घट्छ–बढ्छ, अत्यधिक थकान हुन्छ र मानसिक तनाव पनि धेरै बढ्छ। तर यौन जीवनमा फर्किनु सम्बन्ध मजबुत बनाउन तथा श्रीमान्–श्रीमती दुवैको मानसिक स्वास्थ्यका लागि महत्त्वपूर्ण … Continue reading सुत्केरी भएको कति समयपछि फेरि सम्बन्ध राख्न सकिन्छ? नयाँ आमाबाबुले जान्नैपर्ने कुरा