कहाँ छिन् प्रभु बैंककी रश्मी पन्त? नयाँ खुलासाले मच्चायो हलचल

काठमाडौं । प्रभु बैंकका सीइओसहित तीन कर्मचारीलाई सीआईबीले अनुसन्धानका लागि नियन्त्रणमा लिँदा बैंकिङ क्षेत्र तरंगित बनेको थियो। यसैबीच, बैंककी चिफ बिजनेस अफिसर रश्मी पन्त फरार भएको हल्ला चलेको थियो। तर, पन्तले आफैँ हल्ला असत्य भएको बताइन्। उनले शुक्रबार बिदा अप्रुभ गराएर आइतबार आफ्नो गृहनगर महेन्द्रनगरमा मामाको छोराको विवाहमा सहभागी हुन गएको खुलाएकी छिन्। पन्तले भनिन्, … Continue reading कहाँ छिन् प्रभु बैंककी रश्मी पन्त? नयाँ खुलासाले मच्चायो हलचल