को हुन् २५ वर्ष जे`ल सजाय पाएका प्रमोद ढकाल? बेलायतमा चलेको मुद्दाले हलचल

काठमाडौं। काठमाडौंका मूल निवासी तथा पछिल्लो समय बेलायतको पीटरबरो क्षेत्रमा बस्दै आएका ४९ वर्षीय प्रमोद ढकाललाई १९ वर्षभन्दा लामो समयसम्म सात जना बालिका र एक जना महिलामाथि पटक-पटक बलात्कार तथा यौन शोषण गरेको अभियोगमा २५ वर्षको जेल सजाय सुनाइएको छ। सन् २०२३ नोभेम्बरमा एक जना पीडितले आफ्नो परिवारसँग गोप्य कुरा खोलेपछि ढकाल पक्राउ परेका थिए। … Continue reading को हुन् २५ वर्ष जे`ल सजाय पाएका प्रमोद ढकाल? बेलायतमा चलेको मुद्दाले हलचल