२०८३ जेष्ठ १२ गते मङ्गलवार | 2026 May 26th Tuesday

३ लाख नाघ्यो सुनको मूल्य, एकैदिन ९ हजार २ सयले बढेर नयाँ रेकर्ड, तोलाको कति ?

Gold Price Today Nepal

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा ३ लाख रुपैयाँ नाघेको हो । आजएकै दिन तोलामा ९ हजार २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ४०० रुपैयाँ पुगेको हो ।

आज चाँदीको मूल्य पनि तोलामा ३२० रुपैयाँले बढेर प्रतितोला छ हजार १९० रुपैयाँ पुगेको छ ।

 

प्रकाशित मिति : २०८२ माघ १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस