नयाँ रेडर्कबाट ओरालो लाग्यो सुनको मूल्य,आज तोलाको कतिमा हुँदैछ कारोवार ?

काठमाडौँ । हालसम्मकै उच्च रेकर्डबाट सुनको मूल्य घटेको छ । सुन आज तोलामा दुई हजार ९०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको हो । अघिल्लो कारोबारको दिन भने सुन तोलामा दुई लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको थियो । … Continue reading नयाँ रेडर्कबाट ओरालो लाग्यो सुनको मूल्य,आज तोलाको कतिमा हुँदैछ कारोवार ?