२०८३ जेष्ठ १२ गते मङ्गलवार | 2026 May 26th Tuesday

आज फेरि आकासियो सुनको मूल्य, आइतबार प्रतितोला कति पुग्यो ?

Gold Price Today Nepal

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा दुई हजार ४०० रुपैयाँले उकालो लागेर हालसम्मकै उच्च बन्न पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख तीन हजार ८०० रुपैयाँ पुगेको हो ।

यता, चाँदीको मूल्य पनि तोलामा २९० रुपैयाँले बढेर प्रतितोला छ हजार ४९० रुपैयाँ पुगेको छ ।

 

प्रकाशित मिति : २०८२ माघ १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस