२०८३ असार ७ गते आइतवार | 2026 June 21st Sunday

आज बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Nepalis Lose NPR 53,300 per Tola in Gold within 3 Days, How Much in Silver ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ सय रुपैयाँले बढेर २ लाख ८७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुन प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला ४ हजार ६४० रुपैयाँमा खरिदबिक्री भएको चाँदी आइतबार बढेर ४ हजार ६९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

 

 

प्रकाशित मिति : २०८३ असार ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस