होली लक्षित सरकारको कडा आदेश, यो बर्ष यी कुरामा प्रतिबन्ध

काठमाडौं । यस वर्ष होली पर्व लक्षित सरकारले कडा आदेशहरु दिन थालेको छ । चुनावकै बीचमा परेकाले जिल्ला प्रशासन कार्यालय काठमाडौंले त मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न र मेला महोत्सव आयोजना गर्न नै रोक लगाएको छ । साथै निर्वाचनको सुरक्षाका कारण समेत यो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले … Continue reading होली लक्षित सरकारको कडा आदेश, यो बर्ष यी कुरामा प्रतिबन्ध