“एसएलसीदेखि एसईईसम्म: बोर्ड फस्टदेखि ४ जिपिएसम्मको दौड—उच्च अंक नै सफलता हो त ?” त्यसो भए कसरी ल्याउने त उच्च अङ्क

🖊️बुद्धि कृष्ण गौतम  (क्याम्पस स्तरिय नेपाली शिक्षक  ) नेपालको शिक्षा प्रणालीमा एसएलसी देखि एसईई सम्मको यात्रा केवल नाम परिवर्तन मात्र होइन, मूल्याङ्कन प्रणाली र प्रतिस्पर्धाको स्वरूपमा ठुलो परिवर्तनको कथा पनि हो। एसएलसीको समयमा ‘बोर्ड फस्ट’ बन्नु ठ्लो प्रतिष्ठाको विषय हुन्थ्यो, जहाँ प्रतिशत र डिभिजनका आधारमा विद्यार्थीको मूल्याङ्कन गरिन्थ्यो। त्यसबेला सीमित विद्यार्थी मात्र उत्कृष्ट ठहरिन्थे र … Continue reading “एसएलसीदेखि एसईईसम्म: बोर्ड फस्टदेखि ४ जिपिएसम्मको दौड—उच्च अंक नै सफलता हो त ?” त्यसो भए कसरी ल्याउने त उच्च अङ्क