आजपनि ह्वात्तै घट्यो सुन चाँदीको मूल्य

काठमाडौं । आज बिहीबार सुनको भाउ तोलामा २ हजार घटेर ३ लाख १७ हजारमा झरेको छ । चाँदी तोलामा २०५ रुपैयाँ घटेर ५५ सय १५ मा कारोबार भइरहेको छ ।