आजपनि ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ६ हजार ५ सय रुपैयाँले घटेर २ लाख ७५ हजार ५ सय रुपैयाँ कायम भएको हो । अघिल्लो कारोबार दिन आइतबार छापावाल सुन तोलामा २ लाख ८२ हजार रुपैयाँ कायम भएको थियो । यस्तै सोमबार … Continue reading आजपनि ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?