वीरगञ्जबाट प्रहरी नै झस्किने हिंसा भड्काउने उद्देश्यका जे भेटिए
काठमाडौं । पर्सामा ९ वटा सुतली बम र सुँगुरको टाउको सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । चुनावको बेला हिंसा भड्काउने उद्देश्यले सुँगुरको टाउको र सुतली बम बोकेर हिँडेकाहरुलाई प्रहरीले गएराति पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरु सुँगुरको टाउको मस्जिदमा लगेर फ्याँक्ने तयारीका साथ हिँडेका थिए । ‘उनीहरुले पसलबाट सुँगुरको टाउको किनेर दुई … Continue reading वीरगञ्जबाट प्रहरी नै झस्किने हिंसा भड्काउने उद्देश्यका जे भेटिए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed