फेरी ह्वात्तै घट्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा पछिल्लो समय सुनको मूल्य निरन्तर ओरालो लागि रहेको छ । सुन आज एकैदिन तोलामा दुई हजार २०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको हो । यता, चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले घटेर प्रतितोला चार हजार ९४५ रुपैयाँमा … Continue reading फेरी ह्वात्तै घट्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?