आज ह्वात्तै बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ७ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा दुई लाख ९९ हजार रुपैयाँ पुगेको छ । मंगलबार दुई लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । यस दिन तोलामा २०५ रुपैयाँले बढेर पाँच हजार … Continue reading आज ह्वात्तै बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?