आज सुनको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?
काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन प्रतितोला रु दुई हजार २०० र चाँदी रु ८५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९६ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९६० कायम भएको छ । … Continue reading आज सुनको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed