२०८३ जेष्ठ ३१ गते आइतवार | 2026 June 14th Sunday

यस्तो छ आजको सुनचाँदीको मूल्य

gold price

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा २ लाख ९४ हजार रुपैयाँ कायम भएको हो । शुक्रबार पनि सुनको सोही मूल्य कायम थियो ।

त्यस्तै, आइतबार चाँदीको मूल्य पनि स्थिर छ । शुक्रबार ४ हजार ८३० रुपैयाँ कायम भएको चाँदी आइतबार पनि सोही मूल्य कायम भएको महासंघको भनाइ छ ।

 

प्रकाशित मिति : २०८२ चैत्र २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस