काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा २ लाख ९४ हजार रुपैयाँ कायम भएको हो । शुक्रबार पनि सुनको सोही मूल्य कायम थियो । त्यस्तै, आइतबार चाँदीको मूल्य पनि स्थिर छ । शुक्रबार ४ हजार ८३० रुपैयाँ कायम भएको चाँदी आइतबार पनि … Continue reading यस्तो छ आजको सुनचाँदीको मूल्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed