काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ९४ हजार रुपैयाँ कायम भएको हो । बिहीबार पनि सुनको सोही मूल्य कायम थियो । शुक्रबार चाँदीको मूल्य भने बढेको छ । बिहीबार तोलामा ४ हजार ७८० रुपैयाँ कायम भएको … Continue reading यस्तो छ आज सुन चाँदीको मूल्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed