२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

झन्डै १७ लाख रूपैयाँसहित जुवा खेल्ने आठ जना ललितपुरको १६ औं तल माथीबाट पक्राउ

26 people were arrested from different places while playing gambling

काठमाडौं । मंगलबार ललितपुरमा जुवा खेल्ने आठ जनालाई झन्डै १७ लाख रूपैयाँसहित प्रहरीले पक्राउ गरेको छ। ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहका अनुसार जुवा खेल्ने आठ जनालाई वडा नम्बर १५ स्थित क्लासिक टावरको ब्लक ए को १६ औं तलाबाट पक्राउ गरिएको हो।

उनीहरूका साथबाट प्रहरीले १६ लाख ८२ हजार पाँच सय रूपैयाँ पनि बरामद गरेको छ।

प्रकाशित मिति : २०८० कार्तिक २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस