२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

ललितपुरमा राईमाथी प्रहरीको इन्काउण्टर

police encounter in Lalitpur

काठमाडौं । प्रहरीले ललितपुरको झम्सिखेलमा गोली हानेर एकजना पक्राउ गरेको छ । लागुऔषध कारोबारीको आशंकामा पिछा गर्दै गएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेर उदयपुरका ५० वर्षीय अविनाश राईलाई पक्राउ गरेको हो ।

गोली लागेर घाइते भएका राईलाई उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस