२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

महरालाई ४ दिन हिरासतमा राख्न अनुमति [ भिडिओसहित ]

काठमाडौं । काठमाडौं जिल्ला अदालतले कृष्णबहादुर महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न ४ दिन म्याद दिएको छ । महरालाई पक्राउ पपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार अदालत उपस्थित गराएको थियो । महरा बिहानमात्र पक्राउ परेका थिए । सुन तस्करीमा संलग्नता रहेको भन्दै मुद्दा चलाउन सुन तस्करी जाँचबुझ आयोगले सिफारिस गरेपछि उनी पक्राउ परेका हुन् ।

 

प्रकाशित मिति : २०८० चैत्र ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस