२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

२३ वर्षीया युवती बलात्कृत, यसरी पक्राउ परे ५९ वर्षीय पुरुष

ओखलढुंगा । लिखु गाउँपालिका–५ का ५९ वर्षीय नेत्र बहादुर नेपाली दमाईलाई २३ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले शुक्रबार राति पक्राउ गरेको छ। उजुरीका आधारमा प्रहरी चौकी यसमबाट खटिएको टोलीले उनलाई साँझको घटनापछि पक्राउ गरेको हो। प्रहरीले यसबारे आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस