२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

काठमाडौंमा एक पुरुष मृत भेटिए

Crime murder

काठमाडौं । काठमाडौं महानगरपालिका–९ पिंगलास्थानमा एक पुरुष मृत भेटिएका छन् । अन्दाजी ३० वर्षका पुरुष आज आइतबार मृत भेटिएको प्रहरीको केन्द्रीय समाचार कक्षले उल्लेख गरेको छ ।

मृत भेटिएका पुरुषको सनाखत हुन सकेको छैन । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस