 
				काठमाडौं । गर्ल्स होस्टल भित्र, त्योपनि यति घिनलाग्दो काम हुन्छ ? विश्वकै मानिसहरु सोच्नपनि सक्दैनन् । तर अहिले सार्वजनिक भएको एक भिडियोले प्रहरी, स्थानीय र अभिभावकहरु नै आत्तिएका छन् । यही सोमबार एक अचम्मको स्थिति उत्पन्न भयो । जब पूरा भवनको पाइपलाइन जाम भयो । त्यसपछि सफाई कर्मचारी बोलाइयो । उनीहरुले घरको मंगल खोल्न थाले । त्यो खोलेर हेर्दा ढल जाम हुनुको कारणमा जे, दृष्य देखियो सफाई कर्मचारी नै आत्तिए । उनीहरुले घरबेटीलाई तल आउन भने । त्यहाँ हज्जारौंको संख्यामा कण्डम फेला परे ।
रबेटीले प्रहरी बोलाए । एकैछिनमा खैलाबैला मच्चियो । स्थानीयपनि भेला भए । पीजी गर्ल्स होस्टल भएको उक्त भवन अगाडीको मंगलमा यति धेरै कण्डम जम्मा भएर पूरा भवन र परिसर आसपासको ढल रोकिएको थियो । दृष्य एकैछिनमा खरबारीमा लागेको आगो झै फैलियो । युवतीहरुका अभिभावपनि आत्तिए । ६ दर्जनको संख्यामा बसिरहेका युवतीहरुका अभिभावकले सबैलाई त्यो होस्टलबाट निकाले । अहिले त्यहाँ खाली छ । सफाइको क्रममा हज्जारौं कन्डम पाइपलाइनबाट निकालिए। यो घटना बाहिरिएपछि पीजी होल्स होस्टल व्यवस्थापन र स्थानीय बासिन्दा दुवै स्तब्ध भए। घटना भारतको राजधानी दिल्लीको हो ।
जानकारी अनुसार, केही दिनदेखि होस्टलको ड्रेनेज लाइन बारम्बार ब्लक हुँदै आएको थियो। जब प्राविधिक कर्मचारीहरूले जाँच गरे, पाइपलाइनभित्र ठूलो मात्रामा कन्डोम र अन्य फोहोर सामग्री अड्किएको पत्ता लाग्यो। यसका कारण सम्पूर्ण भवनको ढल प्रणाली ठप्प भएको थियो। पीजी व्यवस्थापनले घटनाको जानकारी स्थानीय प्रहरी र नगर निगम अधिकारीहरूलाई दिएको छ। हालसम्म कुनै आपराधिक वा अनुचित गतिविधिको पुष्टि भएको छैन ।
कन्डम युवतीहरुले मात्र प्रयोग गरेकी अवैध धन्दा चलिरहेको थियो भन्ने पुष्टि हुन सकेको छैन । पछिल्ला बर्षहरुका नै सीसीटीभी फुटेज हेरेर निश्कर्षमा निस्किने प्रशासनले जनाएको छ । हाल प्रशासनले परिसरमा कडा निगरानी नियम लागू गर्ने बताएको छ। स्थानीय बासिन्दाहरूको भने यस्ता घटनाले परिसरको प्रतिष्ठामा पनि प्रश्न उठाएको गुनासो गरेका छन् । प्रहरीले हाल घटनाको अनुसन्धान सुरु गरिसकेको छ।
अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्
 
								
 
							 
							 
							 
							 
							 
							 
							 
							 
							
 
							 
								 
								 
								 
								 
								 
								
