फूलमाला र सुरक्षा सहित जेलबाट छुटेपछि रेशम चौधरीको २०८४ मा प्रधानमन्त्री बन्ने उद्घोष
सोमबार १५ जेठ, २०८०
काठमाडौं । रेशम चौधरी (Resham Choudhary’s) ले आफूहरूले ‘मिसन २०८४’ थाल्ने उद्घोष गर्नुभएको छ । डिल्लीबजार कारागारबाट छुटेपछि उहाँले मुलुकको …
मुख्य समाचारहरुदक्षिण कोरियाले पानीजहाज निर्माण कम्पनीमा नेपाली कामदार लिने, कति हुन्छ तलब ?
आईतबार १४ जेठ, २०८०
बीबीसी । सन् २०२२ को कोरियाली भाषा परीक्षामा उत्पादनमूलक (म्यानुफ्याक्चरिङ) क्षेत्रका लागि उत्तीर्ण भएकी सिन्धुलीकी देवकुमारी रानाले हालै आफ्नो क्षेत्र …
प्रवासमुख्य समाचारहरुनेपालमा बजेट पेश गरेर प्रचण्ड भारत जाने, यस्ता छन् कार्यतालिका र सम्भावित छलफलका विषय
आईतबार १४ जेठ, २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ १७ देखि ४ दिने औपचारिक भारत भ्रमण गर्ने तय भएको छ । भारतीय …
मुख्य समाचारहरुसरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
शनिवार १३ जेठ, २०८०
काठमाडौं । सरकारको आर्थिक वर्ष २०८० / ०८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। गत जेठ ५ …
मुख्य समाचारहरुसन्दीप लामिछानेविरुद्ध जाहेरीमा अदालतको आदेश अनुसार वडाको पत्र र अस्पतालको कागजमा के छ ?
शनिवार १३ जेठ, २०८०
काठमाडौं । सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने ‘गौशाला २६’ को जन्म मितिबारे थप स्पष्ट पार्न अदालत र वडा कार्यालयलाई अदालतले दिएको …
खेलकुदमुख्य समाचारहरुविश्वकप खेल्ने नेपालको सपनामा नाबालिग बनिन् तगारो : सन्दीप लामिछाने अनुपस्थित
शनिवार १३ जेठ, २०८०
काठमाडौं । जिम्बाबेमा हुने एक दिवसीय क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायरका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सन्दीप लामिछाने अनुपस्थित छन् । …
खेलकुदमुख्य समाचारहरुमन्दिरको घण्टी हानेर हुन्न, पूर्वराजा तपाई राप्रपाको अध्यक्ष बन्नु : झलनाथ खनाल
शनिवार १३ जेठ, २०८०
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किने सपना नदेख्न चेतावनी दिनुभएको छ । शनिबार …
मुख्य समाचारहरुभारत उडेको नेपाल एयरलाइन्सको जहाजमा चरा ठोक्किएको आशंका, फोर्स ल्याण्डका लागि फर्किदै
शनिवार १३ जेठ, २०८०
काठमाडौं । काठमाडौंबाट भारतको बेंगलोर उडेको नेपाल एयरलाइन्सको जहाजमा चरा ठोक्किएको आशंका भएको छ । उक्त विमान अहिले फोर्स ल्याण्डका …
मुख्य समाचारहरुकाठमाडौंमा कोठा पाइन: चन्द्र भण्डारी राम्रो मान्छे हो, यहाँ आयो भने बम हान्दिन्छ भन्छन्
शनिवार १३ जेठ, २०८०
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्र भण्डारीले काठमाडौंमा कोठा नपाएको गुनासो गर्नुभएको छ । एक टेलिभिजन कार्यक्रममा …
मुख्य समाचारहरुपुलिस बनेर आएका नन्दरामले पहिले प्रेमिका मारे, पछि आफैलाई खुकुरी हाने
शनिवार १३ जेठ, २०८०
खाँदबारी । संखुवासभामा एक प्रेमीले प्रेमिकाको हत्या गरेका छन्। खाँदबारी–१ घिमिरे गाउँमा प्रेमिकाको हत्या गरी प्रेमीले आफूलाई पनि खुकुरी प्रहार …
अपराधमुख्य समाचारहरुसंसद अवरुद्ध भएपछि कांग्रेसको प्रस्ताव: पशुपतिको जलहरीबारे ओलीमाथिको आरोप उचित नरहेको भनौं
शुक्रबार १२ जेठ, २०८०
काठमाडौं। पशुपतिनाथको मन्दिरमा राखेको जहलरी सुनको कि पित्तलको भन्ने प्रश्न उठेको छ । सत्तारुढ दलका सांसदले नै यो पित्तलको हो …
मुख्य समाचारहरुरेशम चौधरीको सजाय माफी गर्ने बाटो खुल्यो, गणतन्त्र दिवसका दिन उन्मुक्ति
शुक्रबार १२ जेठ, २०८०
काठमाडौं । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका पूर्व सांसद रेशम चौधरीले आफ्नो सजाय माफीका लागि दिएको निवेदन राष्ट्रपतिले गृह मन्त्रालयमा …
मुख्य समाचारहरु