२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

पूर्वी मधेसको गढ सिरहाको लहान नगरपालिका प्रमुख, उपप्रमुखमा एमालेको शानदार जित

सिराहा । पूर्वी मधेसको गढ मानिने सिरहाको लहान नगरपालिका प्रमुख, उपप्रमुखमा नै एमालेको शानदार विजय भएको छ । त्यहाँ नेकपा एमालेका मुनि साह सुडी ११३०७ मतसहित विजयी भएका छन्। उपप्रमुखमा एमालेकै सरियारकुमारी चौधरी १११६८ मतसहित विजयी भएकी छन्। योसँगै एमालेले ११ स्थानमा जित हात पारेको छ ।

प्रकाशित मिति : २०७४ असोज ७ गते शनिवार