 
				काठमाडौं । मंगलबार (भोलि) सार्वजनिक विदा दिइएको छ ।
पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा विदा दिने भइएको हो ।
स्याङ्जाको वालिङ नगरपालिकाले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नगरपालिकाले एक सूचना प्रकाशन गरेर सार्वजनिक बिदा दिने जनाएको हो ।
आजका पपुलर पोष्ट शीर्षकमा क्लिक गरेर पढ्न सक्नुहुनेछ ।
- BA, BBS, BEd, BSc का विद्यार्थीहरुका लागि अति जरुरी सूचना [ सूचनासहित ]
- यी ८ राशिका लागि राम्रो योग, ३ राशि सावधान : राशिफल / २०७८ पुस २६ गते, साेमवार
- नेपालमा कहाँ-कहाँ किन्न पाइन्छ श्रीमान, श्रीमती नहुँदाका साथी, महिलाले कसरी किन्ने ?
- बर्ष २०२२ मा शुक्रले यी ४ राशिलाई बनाउनेछ मालामाल, यी २ राशिलाई अति समस्या
- जनवरी १४ मा ठूलो घटना हुन गइरहेको छ, तपाईको राशि प्रभावित हुनेछ
- गाउँले मिलेर हाते औजारले ७ किलोमिट पुरा चट्टान फोरेर बनाए सडक, त्यसपछि भयो चमत्कार
- म्यादी प्रहरीमा लाखौ संख्यामा भर्ना, कति पढेकाले पाउँछन् अवशर ?
- न्युयोर्कको विशाल अपार्टमेन्टमा भीषण आगलागी : १९ जनाको मृत्यु, कयौँ गम्भिर घाइते
राष्ट्रनिर्माता पृथ्वीनारायण शाह र राष्ट्रिय एकता दिवसको सम्मानका लागि नगरभित्र सार्वजनिक बिदा दिइएको नगरप्रमुख दिलीपप्रताप खाणले जानकारी दिनुभयो ।
नगरपालिकाले निकालेको सूचनामा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा वालिङ नगरपालिका क्षेत्रभित्रका सरकारी कार्यालय तथा संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ ।
देशव्यापी रूपमा बिदा दिनका लागि केन्द्रमा रहेको शेरबहादुर देउवा नेतृत्वको सरकारमाथि दबाब भए पनि अहिलेसम्म निर्णय भैसकेको छैन ।
 
								
 
							 
							 
							 
							 
							 
							 
							 
							 
							
 
								 
								 
								 
								 
								
