२०८० चैत्र १५ गते बिहिवार | 2024 March 28th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो छ आजको सुनको मूल्य

gold price today nepal

काठमाडौं । सोमबार सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन आइतबार कै मूल्य अर्थात एक लाख १० हजार रुपैयामा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य पनि स्थिर रहँदै तोलामा एक लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आइतबार १५ रूपैयाँ बढेर एक हजार ३८५ रूपैयाँमा कारोबार भएको चाँदी भने सोमबार १० रुपैयाँले घटेर १३ सय ७५ रुपैयाँ कायम भएको छ ।

 

प्रकाशित मिति : २०८० जेष्ठ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस