२०८१ बैशाख ७ गते शुक्रवार | 2024 April 19th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दुबै खुट्टा गुमाएपछि सगरमाथाको सफल आरोहण, भिडियोले जो कोहीलाई असम्भव केही छैन भन्ने प्रेरणा

काठमाडौं । नेपाली सहासी सपुत हरि बुढामगरले विश्वलाई चकित बनाउँनुभएको छ । युद्धमा दुवै खुट्टा गुमाएपछिपनि विश्वको सर्वोच्च शिखर सगमाथाको सफल आरोहण गरेर आज काठमाडौं फर्किनुभएको छ । उहाँको त्यो भिडियो हेर्दा जो कोहीलाई असम्भव भन्ने केही छैन भन्ने प्रेरणा मिल्नेछ । विस्तृत भिडियोमा नै हेर्नुहोला । Hari Budha Magar without both legs set a world record by climbing the world’s highest peak Mount Everest

 

प्रकाशित मिति : २०८० जेष्ठ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस