२०८० चैत्र १५ गते बिहिवार | 2024 March 28th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेकपा एमाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न छैन, हुने छैन – ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका कोहीपनि संलग्न नभएको दावी गर्नुभएको छ । जनसंगठनका पदाधिकारीहरुको भेलामा उहाँले भन्नुभयो, नक्कली शरणार्थी प्रकरणमा नेकपा एमाले संलग्न छैन, हुँदैन र हुँनै सक्दैन । CPN-UML is not involved in the case of fake Bhutanese refugees – kp sharma Oli

 नेकपा एमालेको नाममा पार्टीको आदर्श र सिद्धान्त भुलेर कोही जोडिएको छ भने त्यस्तालाई हदैसम्मको कारबाही गर्न एमालेपछि पर्दैन । एमालेलाई हिलो छ्याप्न खोजिन्छ वा षड्यन्त्रपूर्वक कसैलाई मुछ्न खोजिन्छ भने त्यो सह्य हुने छैन ओलीले भन्नुभयो ।

प्रकाशित मिति : २०८० जेष्ठ ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस