२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

टुँडिखेलमा भव्यताका साथ मनाइयो गणतन्त्र दिवस

काठमाडौं । आज जेठ १५ गते १६औं गणतन्त्र दिवस (Republic Day) सैनिक मञ्च (टुँडिखेल) मा भव्य कार्यक्रम गरि मनाइएको छ । नेपालमा गणतन्त्र स्थापना भएको दिनलाई दिवसको रूपमा मनाइदै आइरहेको छ ।

दिवसको दिन सुरक्षाकर्मीको कवाजका साथै विभिन्न झाँकीसहित शान्तिको प्रतीक परेवा पनि उडाएर मनाइएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८० जेष्ठ १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस