२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

राति अचानक रवि लामिछाने पत्नीसहित भारततिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने पत्नीसहित भारत भ्रमणमा जानुभएको छ । आफ्नो निजी काम भएको जानकारी गराउँदै लामिछाने भारत गएको रास्वपाका‍ केन्द्रीय सदस्य दिपक बोहोराले पुष्टि गर्नुभयो । उहाँ पत्नी निकिता पौडेलसहित भारतको मुम्बई पुग्नुभएको बताइएको छ । स्मरणीय कुरा के छ भने, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको औपचारिक भ्रमणमा हुनुहुन्छ ।

प्रकाशित मिति : २०८० जेष्ठ १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस