२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अब नेपाल-भारत पैसा पठाउन सहज : नेपाल–भारत क्रस बोर्डर डिजिटल पेमेन्ट सम्झौता

Nepal-India Cross Border Digital Payment Agreement

नयाँदिल्ली । नेपाल र भारतबीच क्रस बोर्डर डिजिटल पेमेन्ट सम्झौतामा हस्ताक्षर भएको छ । भारतको नेसनल पेमेन्ट कर्पोरेसन (एनपिसिआई) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) बीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा एनसिएचएलका सिइओ निलेश प्रधान र एनपिआइएलका सिइओ रितेश शुक्लाले हस्ताक्षर गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा भएको सम्झौतापश्चात् दुई देशका व्यवसायी, विद्यार्थी र पर्यटकलाई भुक्तानीमा सहज हुने विश्वास लिइएको छ । यसले नेपालमा भारतीयले र भारतमा नेपालीले बिलको भुक्तानी बैकबाट सहजै गर्न सक्नेछन् । यसअघि नेपाल भारतमा पैसा बैकिङ्ग कारोबारका लागि मुस्किल थियो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस